दफा ४६
जानकारी गराउनु पर्ने
कसैले विदेशी व्यक्ति, संघ, संस्था वा दातृ निकायबाट सहयोग लिई फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह मार्फत मन्त्रालयलाई जानकारी गराउनु पर्नेछ ।